
दुधौली न्यूज सम्वाददाता दुधौली / नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा पार्र्टीको प्रतिनिधिसभा क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रुपमा शनिबार सिन्धुलीको बेलघारीमा आउने भएका छन् । नेपाली कांग्रेसको विधानमा... पूरा पढ्नुहोस »

दुधौली न्यूज सम्बाददाता – मंगलपुर/सिन्धुलीको दुधौली नगरपालिका वडा नं १० को मंलगपुरमा औद्योगिक ग्राम बन्ने भएको छ । औद्योगिक ग्राम निर्माणका लागि आईतवार डिपिआर,सम्भाव्यता अध्ययन र ईआईए गर्नका लागि टोली पुगेको हो... पूरा पढ्नुहोस »

दुधौली न्युज सम्वादादात दुधौली/ इलाका प्रहरी कार्यालय डकाहा सिन्धुलीलाई दुधौली एफ. एम. दुधौली साप्ताहिकको तर्फबाट अध्ययनको लागि पुस्तक प्रदान गरिएको छ । इलाका प्रहरी कार्यालय डकाहाका कैदी बन्दीहरूका लागि अध्ययन गर्न... पूरा पढ्नुहोस »

दुधौली न्युज सम्वाददाता दुधौली / निजामती कर्मचारी श्रीमती संघद्वारा आज दुधौली नगरपालिकाका विभिन्न स्थानका विपन्न विद्यार्थीहरूका साथै बालबालिकाहरूलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । आज भएको उक्त कार्यक्रम कर्मचारी... पूरा पढ्नुहोस »

दुधौली न्युज सम्वाददाता दुधौली / सिन्धुलीको दुधौली नगरपालिका पाठेघरको जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । निजामती कर्मचारी श्रीमती संघको सहजीकरण, क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर ललितपुर र... पूरा पढ्नुहोस »

दुधौली न्युज सम्वाददाता दुधौली / केही दिन यता विभिन्न न्युज पोर्टल तथा सामाजिक सञ्जालमा दुधौली नगरपालिका र नगर प्रमुखको बारेमा आएको समाचार स स्टाटसको खण्डन गरेको छ । दुधौली नगरपालिकाकाको सचिवालयले... पूरा पढ्नुहोस »

९ माघ २०८१ दुधौली न्यूज सम्बाददाता दुधौली। नगर अस्पताल सिर्थौलीलाई नगर अस्पताल बनाउनका लागि आज प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पतालको अवलोकनसँगै प्रशासनसँग अन्तरकृया गरेको छ ।बुधवार बागमती प्रदेश सरकार उद्योग वाणिज्य भूमि तथा... पूरा पढ्नुहोस »

२७ पौष २०८१ दुधौली न्युज सम्वाददाता – दुधौली। सिन्धुलीको दुधौलीमा सरसफाई बाट एमालेले श्रमदान कार्यक्रम सुरु गरेको छ । शनिबार नेकपा एमाले दुधौली नगर कमिटीले सरसफाईको कार्यक्रमको आयोजना गरेको हो। नेकपा एमाले... पूरा पढ्नुहोस »

८ पुष २०८१ दुधाैली न्यूज सम्बाददाता हेटौंडा।बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सोमबार सेवाग्राही मैत्री स्मार्ट कार्यालयको उद्घटन गरेकी छिन्। मन्त्रालयको मातहतमा रहेको चितवन उद्योग तथा वाणिज्य कार्यालयको... पूरा पढ्नुहोस »

प्रतिमा दियाली दुधौली / तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशद्वारा सिन्धुलीको दुधौलीमा गुरुङ समुदायको अवस्थाको बारेमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश स्तरीय घुम्ती अन्तरक्रिया... पूरा पढ्नुहोस »