लेदो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

दुधौली न्यूज सम्बाददाता २६ असार, २०७७ दुधौली / सिन्धुलीको मध्यपहाडी राजमार्गका विभिन्न स्थानमा लेदो खस्दा राजमार्ग अवरुद्ध भएको छ । तिन दिन देखि परेको अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गको गोलन्जोर र फिक्कलका... पूरा पढ्नुहोस »

माक्स नलगाउने सेवाग्राहीलाई कार्यलय प्रवेशमा रोक

धनराज श्रेष्ठ , दुधौली असार २५ बिहिवार सिन्धुलिको दुधौली नगरपालिकाले  मास्क प्रयोग नगर्ने सेवाग्राहीहरुलाई कार्यलय प्रवेशमा रोक लगएको छ । बिहिवार सुचना निकालेर दुधौली नगरपालिकाले माक्स नलगाउने सेवाग्राहीलाई कार्यलय प्रवेसमा रोक लगाउने... पूरा पढ्नुहोस »

दुधौलीमा गाडेको ठाउँबाट शिशुको सव निकालियो

दुधौली न्यूज सम्बाददाता २५ असार, २०७७ दुधौली / सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १३ भित्रीयामा मृत शिशु गाडेको ५ दिन पछि निकालिएको छ । मृतक शिशु असार ८ गते दुधौली १३ भित्रीयामा... पूरा पढ्नुहोस »

अनिवार्य माक्स लगाउन सरकारले गरेको आग्रहलाइ कटारीमा बेवास्ता

  साेम दियाली ,उदयपुर असार २५, विहिवार  उदयपुरको कटारीमा माक्स नलगाई घर बाहिर ननिस्कन सरकारले गरेको आग्रहको अवज्ञा भएको छ । कोरोनाको जोखिम कायमै रहेको भन्दै घरबाहिर निस्कदा अनिवार्य माक्स लगाउन आग्रह... पूरा पढ्नुहोस »

पार्टी कमजोर पार्ने छुट कसैलाई छैन – सांसद दाहाल

दुधौली न्यूज सम्बाददाता २५ असार, २०७७             दुधौली / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुली जिल्ला अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजन दाहालले पार्टी कमजोर पार्ने छुट कसैलाई... पूरा पढ्नुहोस »

फिक्कल दुर्घटना घाईतेलाई हेलिकप्टर मार्फत काठमाण्डौ पु¥याईयो

दुधौली न्यूज सम्बाददाता 24 असार, २०७७                         दुधौली/ फिक्कल सिन्धुलीको फिक्कल गाउँपालिकामा बोलेरो दुर्घटनामा घाईते भएका तिन जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ... पूरा पढ्नुहोस »

कहिले होला कंग्रेसको महाधिवेशन ?

दुधौली न्यूज सम्बाददाता २३ असार, २०७७                            दुधौली/ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अझै महाधिवेशन हुन सकेको छैन् । गत... पूरा पढ्नुहोस »

नेकपा विवाद : मन्त्रीहरु कता ढल्केलान ?

दुधौली न्यूज सम्बाददाता २३ असार, २०७७                       दुधौली/पार्टी भित्र शिर्ष नेताहरु नै विवाद गर्न थाले पनि नेपालको प्रमुख दुई तिहाई प्राप्त नेपाल... पूरा पढ्नुहोस »

अव माक्स नलगाए कारबाही हुने

दुधौली न्यूज सम्बाददाता २२ असार, २०७७                         दुधौली / अब घर बाहिर निस्किदा माक्स नलगाए र सामाजिक दूरी कायम नगरे प्रहरीले... पूरा पढ्नुहोस »

लायन्स क्लव सिन्धुली अध्यक्षमा झलक श्रेष्ठ

दुधौली न्युज सम्बाददाता २१ असार,आईतवार दुधौली/सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ देउरालीटारका झलक श्रेष्ठ इन्टरप्रेनर्स नेपाल लायन्स क्लव सिन्धुलीका अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल लायन्स क्लव विभिन्न सामाजिक सेवामा समर्पित सस्था हो ।... पूरा पढ्नुहोस »
error: Content is protected !!