दुधौली १३ मा ६ वर्षीया बालिका बलात्कृत


९ भाद्र, २०७७
दुधौली न्युज सम्बाददाता
दुधौली / सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १३ कुडुलेकी ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । भाद्र ७ गते आईतवार उनलाई सोहि ठाउँ निवासी वर्ष १६ का सागर (नाम परिवर्तन)  र उनकै भाई यादव (नाम परिवर्तन)  ले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय डकाहाका प्रमुख सुगन्ध श्रेष्ठले जानकारी दिए ।

            घरमा कोहि नभएको मैका छोपि आईतवार दिउसोँ १ बजे दाजुभाईले बालिकालाई गोठमा लगेर बलात्कार गरेको बयान दिएको प्रहरीले जनाएको छ । उनिहरुलाई सोमवार पक्राउ गरी मंगलबार थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय लगिएको र बालिकाको स्वस्थ्य चेकजाँच गर्न जिल्ला अस्पताल सिन्धुली लगिएको प्रमुख श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!