दुधौलीको मावि लदाभिर सेन्टरमा (एसईई) परीक्षामा म¥र्यादित कडाई भएसँगै चर्चै चर्चा

दुधौली सम्वाददाता दुधौली / गत चैत्र ८ गते बिहिवार देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भईरहेको छ । देश भर एकै साथ भईरहेको यो परीक्षाको अङ्ग्रेजी र नेपाली विषयको परीक्षा सकिदै गर्दा... पूरा पढ्नुहोस »

बालबालिका,महिला र जेष्ठ नागरीकाका लागि भएको स्वास्थ्य शिविरमा १३ सय १४ लाभान्वित

दुधौली सम्वाददाता दुधौली / सिन्धुलीको दुधौली नगरपालिका ५ को दुधौली नगर अस्पतालमा आज भएको एक दिने निः शुल्क स्वास्थ्य शिविरमा पालिकाको १३ सय १४ जना बिमारीहरूले प्रत्यक्ष सेवा पाउन सफल भएका छन्... पूरा पढ्नुहोस »

(एसइइ) परीक्षा हलमा अनावश्यक भिड नगर्न राष्ट्रिय परीक्षा बोर्डको अनुरोध

दुधौली न्युज सम्वाददाता दुधौली / राष्ट्रिय परीक्षा बोर्डको कार्यालयले हाल सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परिक्षा हलमा अनावश्यक भिड नगर्न अनुरोध गरेको छ । बोर्डको कार्यालयले एक विज्ञप्ति सार्वजनिक गरेर उक्त... पूरा पढ्नुहोस »

सिन्धुली कारागारवाट विमल वस्नेतले एसईई परिक्षा दिए

१५ चैत्र, २०८० सिन्धुली जिल्ला कारागारको थुनामा रहेका विमल वहादुर वस्नेतले कारागारवाटै एसईईको परिक्षा दिएका छन् । कमला मावि ढुंग्रेवासको खुल्ला विद्यालयवाट वस्नेत परिक्षामा सामेल भएका हुन । जिल्लामा शान्तिपूर्ण रुपमा माध्यमिक... पूरा पढ्नुहोस »

जनप्रगतिशिल मंच युरोपको अध्यक्षमा बेल्जियमका चित्र सुवेदी

१५ चैत्र, २०८० दुधौली न्युज सम्बाददाता — जर्मन/ नेकपा माओवादीको प्रबासी संगठन नेपाली जन प्रगतिशिल मंच युरोपमा नयाँ नेत्रित्व चयन भएकोछ । हालै स्पेनको बार्सिलोनामा सम्पन्न मंचको पाचौ अधिबेशनले चित्र सुबेदीको अध्यक्षतामा... पूरा पढ्नुहोस »

कृषि मन्त्री डा. श्रेष्ठद्वारा दुधौलीका पशु तथा कृषि फार्म निरीक्षण, फोटोर फिचर….

दुधौली न्युज सम्वाददाता       दुधौली / बागमती प्रदेश सरकारका पशु पन्छी तथा कृषि मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठ द्वारा आज दुधौली नगरपालिका सिन्धुलीको पशु तथा कृषि फार्महरूमा निरीक्षण भएको छ । दुधौली... पूरा पढ्नुहोस »

दुधौली नगरका कुल १२ सय २१ जना परीक्षार्थीले कक्षा ८ को परीक्षा दिदै

दुधौली न्युज सम्वाददाता दुधौली/ आधारभूत तह कक्षा ८ को परीक्षा दुधौली नगरपालिका भरी भोलि बुधवार दिनको १२ः३० बजे देखि सञ्चालन हुने भएको छ । पालिकाको संस्थागत र सामुदायिक विद्यालय गरी कुल १२... पूरा पढ्नुहोस »

दुधौली नगरको कन्चन सफा र स्वच्छ लखीमा खोला फोहोरी ढलमा परिणत हुँदै

–रोहित कुमार गुरुङ        दुधौली / दुधौली नगरपालिकाको मुख्य बजार आवत जावत गर्ने जो केही पनि लखीमा खोला बारे जानकार नै छन् । कुनै समय माछा मार्ने नुहाइ धुवाई गर्ने यो खोला... पूरा पढ्नुहोस »

भट्टराई कुलवंश प्रतिष्ठान नेपालको “दशौँ महाधिवेशन“ देवघाटधाममा हुदैं

१३ चैत्र,२०८० दुधौली न्युज सम्बाददाता – भरतपुर ।भट्टराई कुलवंश प्रतिष्ठान नेपालको “दशौँ केन्द्रीय महाधिवेशन“ चितवनको देवघाटधाममा हुने भएको छ ।नयाँ कार्यसमिति चयन गर्ने गरी चैत १६ र १७ गते देशभरका भट्टराई बन्धु... पूरा पढ्नुहोस »

नेशन लाइफ इन्स्योरेन्सद्वारा दुधौलीका भुजेललाई ३ लाखको चेक हस्तान्तरण

दुधौली न्युज सम्वाददाता         दुधौली \ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कटारी शाखाले सिन्धुली जिल्ला दुधौली ९ स्थित पूर्ण भुजेलका परिवारलाई रु ३ लाखको चेक हस्तान्तरण गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स... पूरा पढ्नुहोस »
error: Content is protected !!