फिक्कल दुर्घटना घाईतेलाई हेलिकप्टर मार्फत काठमाण्डौ पु¥याईयो

दुधौली न्यूज सम्बाददाता 24 असार, २०७७                         दुधौली/ फिक्कल सिन्धुलीको फिक्कल गाउँपालिकामा बोलेरो दुर्घटनामा घाईते भएका तिन जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ... पूरा पढ्नुहोस »

कहिले होला कंग्रेसको महाधिवेशन ?

दुधौली न्यूज सम्बाददाता २३ असार, २०७७                            दुधौली/ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अझै महाधिवेशन हुन सकेको छैन् । गत... पूरा पढ्नुहोस »

नेकपा विवाद : मन्त्रीहरु कता ढल्केलान ?

दुधौली न्यूज सम्बाददाता २३ असार, २०७७                       दुधौली/पार्टी भित्र शिर्ष नेताहरु नै विवाद गर्न थाले पनि नेपालको प्रमुख दुई तिहाई प्राप्त नेपाल... पूरा पढ्नुहोस »

समाज सेवी उज्जल बिक्रम थापाको दुधौलीकी तारालाई सहयोग

असार २१/ दुधौली रोहित गुरुङ — सिन्धुली जिल्लाको दुधौली नगरपालिका ३ की तारा तामाङले अन्ततः सिन्धुलीका समाज सेवी उज्जल बिक्रम थापाको साथ पाएकी छिन् । लडेर हात भाच्चिएकी १० बर्षिय बालिकाको गुम्न... पूरा पढ्नुहोस »

नेकपा दुधौलीद्वारा नगरपालिकालाई आर्थिक सहयोग

चैत्र ६, दुधौली न्युज –           दुधौली / नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) दुधौली नगर कमिटीले दुधौली नगरपालिकाको राहात कोषमा आर्थिक सहयोग गरको छ । गत बैशाख ५... पूरा पढ्नुहोस »

एकहप्ता लकडाउन थप गर्ने सरकारको तयारी

२ बैशाख, २०७७ दुधौली न्युज –                सरकारले थप एकहप्ता लकडाउन थप गर्ने तयारी गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतले... पूरा पढ्नुहोस »

सिन्धुलीलाई २ वर्ष भित्र झिलिमीली बनाउने – मन्त्री पुन

माघ ७, दुधौली न्यूज– रविन्द्र भट्टराई उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुन अनन्तले सिन्धुलीलाई २ वर्ष भित्र झिलिमीली बनाउने बताउनु भएको छ । नेपाल मगर सघँ दुधौली साखाको आयोजनामा भएको माघे... पूरा पढ्नुहोस »

सिमा रक्षाका लागि दुधौलीमा प्रदर्शन

कार्तिक २९, शुक्रवार दुधौली न्युज, –                     राष्ट्रिय सीमा अतिक्रमणसँगै राष्ट्रियतामाथि हस्तक्षेप बढेको भन्दै भारत विरुद्ध सिन्धुलीको दुधौली नगरपालिकामा पनि विरोध प्रदर्शन भएको... पूरा पढ्नुहोस »

राजपा सांसद प्रमोद साहको पक्राउविरुद्ध आन्दोलन सुरु

  सिन्धुली/असोज २९, दुधौली न्युज – राजपा सांसद प्रमोद साहको पक्राउविरुद्ध आन्दोलन सुरु भएको छ । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउण्टर तोडफोडको आरोपमा पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै राजपाले आन्दोलन... पूरा पढ्नुहोस »

अमेरिकासँग वार्ताका लागि प्रतिबन्ध हटाउनुपर्ने पूर्व शर्तः इरानी राष्ट्रपति

अमेरिकासँग वार्ताका लागि इरानविरूद्ध उसले लगाएको प्रतिबन्धहरू हटाउनुपर्ने पूर्व शर्त तेहरानको रहेको इरानी राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताएका छन् । इरानी टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण भएको एक सम्बोधनमा राष्ट्रपति रौहानीले भने, ‘वार्ताका लागि... पूरा पढ्नुहोस »
error: Content is protected !!