नगर स्तरीय मेयर कप मा वडा नं ८ प्रथम

६ फागुन,२०७७ दुधौली न्युज सम्बादाता – दुधौली / सिन्धुलीको दुधौली नगरपालिकामा नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा वडा नम्बर ८ बिजयी भएको छ । बिहिवार सम्पन्न... पूरा पढ्नुहोस »

आजको खेलमा वडा न ९ र वडा नम्बर १० को जित

३० माघ, २०७७ रोहित गुरुङ – दुधौली/ सिन्धुलीको दुधौलीमा जारी नगरस्तरीय मेयर कप फुटबल प्रतियोगितामा आज(शुक्रबार) वडा नम्बर ९ र वडा नम्बर १० ले जित हात पारेका छन् । आजको पहिलो खेलमा... पूरा पढ्नुहोस »

दोश्नो दिनको खेलमा बिवादै बिवाद

२७ माघ,२०७७ दुधौली न्युज सम्बाददाता –              दुधौली नगरपालिकामा भएको मेयरकप फुटबल प्रतियोगिता २०७७ को दोश्रो दिनको दोश्रो खेल बिवादै बिवाद बिच खेल समापन भयो । बिबाद... पूरा पढ्नुहोस »

रोनाल्डोको जन्मदिन दुधौलीमा

दुधौली/ विश्वविख्यात फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको जन्मदिन दुधौलीका यूवाहरुले मनाएका छन् । माध्यमिक बिद्यालय लदाभिरमा पुगेर यूवाहरुले केक काट्दै बिद्यालयमा अध्यानरत दृष्टिबिहिन तथा फरक क्षमता भएका १० जना बिद्यार्थीहरुलाई न्यानो कपडा प्रदान... पूरा पढ्नुहोस »

दुधौलीमा मेयर कप सुरु, पहिलो दिन वडा नं. ९ को जित

२६ माघ,२०७७ दुधौली न्युज सम्बाददाता –                  दुधौली नगरपालिका नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता २०७७ आज देखि सुरु भएको छ। दुधौली नगरपालिका वडा खेलकुद... पूरा पढ्नुहोस »

दुधौलीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

  फाल्गुण ०६, दुधौली न्युज – स्थानिय स्तरिय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । दुधौली नगरपालिकाको आयोजना र श्री सरस्वती मा. वि डकाहाको समन्वयमा प्रतियोगिता सम्पन्न भएको... पूरा पढ्नुहोस »

नेपालका सर्वा्धिक सफल क्रिकेटर लामिछानेमाथि कर छलेको आशंकामा अनुशन्धान शुरु

कार्तिक २६, दुधौली न्युज –             नेपालका सर्वा्धिक सफल क्रिकेटर लामिछानेमाथि कर छलेको आशंकामा अनुशन्धान शुरु गरीएको छ । नेपालका सर्वाधीक सफल क्रिकेटर सन्दीप लामिछानेले भर्खरै करिब... पूरा पढ्नुहोस »

दुधौली एकता क्लवको विजयी

कार्तिक ३, दुधौली न्युज –            शनिवार भएको सहिद ऋषिराज देवकोटा ‘आजाद’ स्मृति फुटवल प्रतियोगितामा दुधौली एकता क्लव विजयी भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा शनिवार विहान... पूरा पढ्नुहोस »

दुधौली कप २०७६ मा दुधौली ए सेमिफाईनलमा प्रवेश

असोज १५, दुधौली न्युज – दुधौली ए टिम सिन्धुलीको दुधौलीमा जारी दुधौली कप २०६७ को सेमिफाईनलमा प्रवेश गरेको छ । दुधौली ११ पत्रिङ्गालाई २ का विरुद्ध ५ गोल गर्दै दुधौली ए सेमिफाईनलमा... पूरा पढ्नुहोस »

भुल्के दुधौली कपको क्वाटरफाईनल प्रवेश

असोज १३, दुधौली न्युज – कटारी नगरपालिका ५ भुल्के दुधौली कप २०७६ को क्वाटरफाईनल प्रवेश गरेको छ । ट्राईवेकरमा दुधौली नगरपालिका टिमलाई २ का विरुद्ध ४ गोल गर्दै भुल्के क्वाटरफाईनलमा प्रवेश गरेको... पूरा पढ्नुहोस »
error: Content is protected !!