हरेक वर्ष सुख्खा समयमा खानेपानीको समस्या

३० चैत्र, २०७७

दुधौली न्युज सम्बाददाता –
दुधौली / समाचार लेख्दा भन्लान यो त विरोधी रहेछ । सत्य यहि हो, सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ७ पोखरेका मुशहर समुदायका मानिस जव चैत्र महिना सुरु हुन्छ खानेपानी लिन २ घण्टा समय खर्चनु पर्छ । आफ्नै गाउँमा भएको ईनार सुकेपछि उनीहरु खानेपानी लिन सुघाँरे पुग्न पर्छ । वडा नं. ७ वडा कार्यालय नजिकै बसोवास रहेको मुशहर समुदायका मानिस खानेपानी लिन मदनभण्डारी राजमार्ग हुदैँ सोही वडाको सुघाँरे भन्ने गाउँमा पुग्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!