पीएसजीको महँगो जित, एम्बाप्पे र काभानी घाइते

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा टुलुजमाथि सहज जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले टुलुजमाथि ४–० गोल अन्तरको पराकिलो जित हात पारेको हो । तर उसका लागि यो जित निकै महँगो सावित भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!