मनोमानी ढंगले कर्मचारी नियुक्ती गरेको भन्दै चौतर्फी बिरोध

  
असोज १२, दुधौली न्युज –

                सिन्धुलीको दुधौली नगरपालिकामा मनोमानी ढंगले कर्मचारी नियुक्ती गरेको भन्दै चौतर्फी बिरोध आएकोे छ । आईतवार मात्रै जनप्रतिनिधिलेनै नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

      वडा अध्यक्ष रामकुमार अधिकारी दनुवारले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । दनुवार वडा नं. ९ का वडा अध्यक्ष हुन् । दुधौली नगरपालिकालाई वडा अध्यक्ष राम कुमार अधिकारी सहितका वडाका जनप्रतिनिधि र स्थानिय नगरपालिका पुगि ९ बुुधे ज्ञापन पत्र बुझाएका हुन् । पुर्व प्रमुख प्रसासकिय अधिकृत सरुवा हुन १ दिन अघि विधिप्रकृया र विज्ञापन विना नै नियुक्ती गरीएको कर्मचारी तुरुन्त खारेज गरिनु पर्ने,नगर केन्द्रको भवन निर्माणको ठेक्का तुरुन्त आव्हवान गरिनुपर्ने, करारका कर्मचारीलाई क्षमता र योग्यता नहेरी गरिएको बढुवा तुरुन्त खारेजि गरीनु पर्ने लगाएतका माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!