दुधौली नगरपालिका–८ मा निर्माणाधीन पुल बाढीले क्षतिग्रस्त बनेको छ । लगातारको वर्षापछि आएको स्थानीय कुम्रा खोलाको पुलमा बाढीले क्षति पुगेको हो ।