दुधौलीमा मानिसले सर्पलाई टोके

असोज ०९ बिहिवार
धनराज श्रेष्ठ (दुधैली )

दुधौली – सिन्धुलीको दुधौली नगरपालिकामा एक व्यक्तिले सर्पलाई टोकेका छन । दुधौली नगरपलिका १० मंगलपुर का शुकदेव धामिले बुधवार विहान सर्पलाई टोकेका हुन । सुन्दा अचम्म लाग्ने यो घटना सत्य हो । बुधवार उनले मदिरा सेवन गरि सर्पलाई टोकेका थिए । दुधौली नगरपालिकामा यो घट्ना पहिलो पटक घटेको हो । यस अघि सर्पले मानिस लाई टोकेर मृत्यु भएको थुप्रै समाचार हरु आउथ्यो तर सिन्धुलीको दुधौलीमा मा ठिक बिपरित भएको छ । अत्याधिक मदिरा सेवन गरेर लट्टीए पछि उन्ले सपलाई टोकेका प्रत्यक्षदर्सी ले बताएका छ्न । धामिको टोकाइ बाट सर्पको ढाड भाचिएको छ । सर्प टोक्ने धामिको स्वास्थ्य चौकी दुधौलिमा सामान्य उपचार पछि घर फर्कीएका छन । उनको अवस्था भने सामान्य रहेको जनजाति महासंघ दुधौलीका अध्यक्ष गान्धीराज मगरले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!